BLOGGER TEMPLATES - TWITTER BACKGROUNDS »

Saturday, 1 May 2010


लाल राजधानीः अन्तरराष्ट्रिय मजदूर दिवसको अवसरमा माओवादी आयोजना गरेको शक्ति प्रदर्शनका क्रममा राजधानीका बिभिन्न स्थानहरुबाट निस्किएको जुलुसको दृष्यहरु । हाँसिया हथौंडा अंकित रातो झण्डाका कारण पुरै राजधानी रातम्य देखिएको छ ।

0 comments: