BLOGGER TEMPLATES - TWITTER BACKGROUNDS »

Friday, 6 August 2010

पर्यटकीय थलो भिक्टोरिया पिकबाट देखिएको हङकङ सहर । पर्यटन बोर्डले यस बर्षको पहिलो छ महिनाभित्र हङकङमा १ करोड ६८ लाख ५६ हजार पर्यटक भित्रेको जनाएको छ । हङकङ भित्रेका पर्यटकहरु मध्ये करिब १ करोड ४८ लाख सिमावर्ती चीनबाट आएका हुन् ।

Saturday, 24 July 2010

राजधानीको लाजिम्पाटस्थित एक बगैचामा फुलको मह चुस्दै माहुरी ।

Thursday, 22 July 2010

gorkhali prithvi

राजधानी नजिकैको रामकोट गाउँबाट सूर्योदय अघि देखिएको उपत्यकाको दृष्य :


पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकी नदी पाल्पाको खालीवन गाविसबाट देखिएको मनमोहक दृष्य । मनसुनी वर्षाका कारण कालीगण्डकी नदीमा वहाव उच्च भएको छ । यो नदीले घेरिएको खैरेनी सामुदायिक वन देशकै सबै भन्दा सानो सामुदायिक वन हो ।

Saturday, 29 May 2010

Monday, 3 May 2010

Chhodi jaun bhane jana sakina :