
मानव सागर उर्लिएको बेलाः बि.सं. २०६२/६३ सालको जनआन्दोलनका क्रममा लाखौं जनता सडकमा उर्लिएर लोकतन्त्र र शान्तिको माग गरेका थिए । त्यही आन्दोलनको बलमा संविधानसभाको गठन र शान्ति प्रकृयाको सुरुवात भएपनि अझै पूर्णता पाउन सकेको छैन । सम्झना स्वरुप जनआन्दोलनका झलकहरु प्रस्तुत गरिएको छ ।
Friday, 23 April 2010
Posted by पृथ्वी कुमाल at 23:31
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment