BLOGGER TEMPLATES - TWITTER BACKGROUNDS »

Sunday, 11 April 2010

भाग्यमानी यात्रुहरु


पोखराबाट काठमाडौँ आउँदै गरेको एउटा बस हिजो दिउँसो ब्रेक फेल भएर तनहुँको सम्म सडकमा यसरी पल्टियो। केही यात्रु घाइते भए। केहीलाई केही पनि भएन। भाग्यमानी थिए यात्रुहरु- बस एउटा पोलमा गएर ठोक्किएर पल्टियो। कुनै भिरालो ठाउँतिर गएर पल्टिएको भए के हालत हुन्थ्यो होला?

0 comments: