![]()
दुर्लभ वन्यजन्तु पाटे बाघ गणनाका लागि चितवन राष्ट्रिय निकुन्जको जंगलमा राखिएको अत्याधुनिक प्रविधि सहितको डिजिटल क्यामरा । निकुन्जमा बाघ गणनाका लागि ३ सय ११ वटा यस्ता क्यामरा प्रयोग गरिएको थियो । बाघ गणना क्यामेरा ट्रयापिङ्ग अन्तरगत क्याप्चर र रिक्याप्चर विधीवाट वाघको अनुगमन गरिएको छ । नारायण ढुंगाना/रत्ननगर ,चितवन
Thursday, 1 April 2010
Posted by पृथ्वी कुमाल at 00:42
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment